Reg no.170993/074/075
Chyamasingh -09, Bhaktapur

Notice

जेष्ठ १० देखि १२ सम्म ३ दिने व्यावसायिक कन्ये च्याउ खेती तालिम संचालन हुने सम्बन्धि सूचना

आधुनिक तथा व्यावसायिक च्याउ खेतीमा लाग्न चाहने तथा कृषि उध्यमी बन्न चाहने युवाहरुलाइ जेष्ठ १०,११ र १२ गते व्यावसायिक कन्ये च्याउ खेती सम्बन्धि तालिम संचालन हुदैछ! कन्ये च्याउ खेती सम्बन्धि सम्पूर्ण प्रयोगात्मक कक्षाहरु संचालन गरि प्रसिक्षार्थी लाई ब्यबहारिक ज्ञान उपलब्ध गराइने छ /तालिम पश्चात खेति गर्न चाहनेहरुको लागि सुपथ मुल्यमा गुणस्तरीय च्याउको बिउ लगायत अन्य सेवाहरु पनि उपलब्ध गराइने छ /
तालिम शुल्क 2000 /- मात्रै!!( ४ जना भन्दा बढी समूहमा आउनेहरुलाई बिसेष छुट : रु 1500 /- )
तालिम संचालन ख्वप एग्रो कन्सर्न एंड रिसर्च सेन्टरको कार्यालय, च्याम्हासिंह , भक्तपुरमा हुनेछ !!
मिति २०७५ जेष्ठ ९ गते साँझ ८ :०० बजे सम्म नाम दर्ता गराउन सकिने छ / यथासिघ्र आफ्नो नाम दर्ता गरि आफ्नो स्थान सुरक्षित गर्नु होला /
सम्पर्क:: ख्वप एग्रो कन्सर्न एंड रिसर्च सेन्टर , च्याम्हासिंह , भक्तपुर
नाम दर्ताका लागि :- रमेश बैद्य-९८५११५९४१७ ,सबिन ख्याजु -९८४१६७५८०६,आकाश बादे -९८४१४०९२६९, बुद्धि कुमार दुवाल -९८५१२४७५२०

Apply