Reg no.170993/074/075
Chyamasingh -09, Bhaktapur

Notice

३ दिने व्यावसायिक च्याउ खेती तालिम सम्बन्धि सूचना

आधुनिक तथा व्यावसायिक च्याउ खेतीमा लाग्न चाहने तथा कृषि उध्यमी बन्न चाहने युवाहरुलाइ २०७५ मङ्सिर १०,११,१२ गते व्यावसायिक च्याउ खेती सम्बन्धि तालिम संचालन हुदैछ! च्याउ खेती सम्बन्धि सम्पूर्ण प्रयोगात्मक कक्षाहरु संचालन गरि प्रसिक्षार्थी लाई ब्यबहारिक ज्ञान उपलब्ध गराइने छ तालिम पश्चात खेति गर्न चाहनेहरुको लागि सुपथ मुल्यमा गुणस्तरीय च्याउको बिउ लगायत अन्य सेवाहरु पनि उपलब्ध गराइने छ
तालिम शुल्क २५०० – मात्रै!!
तालिम संचालन ख्वप एग्रो कन्सर्न एंड रिसर्च सेन्टरको कार्यालय, च्याम्हासिंह , भक्तपुरमा हुनेछ !! यथासिघ्र आफ्नो नाम दर्ता गरि आफ्नो स्थान सुरक्षित गर्नु होला


सम्पर्क:: ख्वप एग्रो कन्सर्न एंड रिसर्च सेन्टर , च्याम्हासिंह , भक्तपुर
९८५११५९४१७ , ९८४१६७५८०६ ,९८४१४०९२६९, ९८५११७४०५१
साथै भक्तपुर बुक सप ,च्याम्हासिंह चोक , भक्तपुरमा पनि नाम दर्ता गर्न सकिने छ

Apply