Reg no.170993/074/075
Chyamasingh -09, Bhaktapur

Notice

३ दिने व्यावसायिक च्याउ खेती तालिम सम्बन्धि सूचना

आधुनिक तथा व्यावसायिक च्याउ खेतीमा लाग्न चाहने तथा कृषि उध्यमी बन्न चाहने युवाहरुलाइ २०७५ पाैष ४,५, ६ गते व्यावसायिक च्याउ खेती सम्बन्धि तालिम संचालन हुदैछ! च्याउ खेती सम्बन्धि सम्पूर्ण प्रयोगात्मक कक्षाहरु संचालन गरि प्रसिक्षार्थी लाई ब्यबहारिक ज्ञान उपलब्ध गराइने छ तालिम पश्चात खेति गर्न चाहनेहरुको लागि सुपथ मुल्यमा गुणस्तरीय च्याउको बिउ लगायत अन्य सेवाहरु पनि उपलब्ध गराइने छ
तालिम शुल्क २५०० – मात्रै!!
तालिम संचालन ख्वप एग्रो कन्सर्न एंड रिसर्च सेन्टरको कार्यालय, च्याम्हासिंह , भक्तपुरमा हुनेछ !! यथासिघ्र आफ्नो नाम दर्ता गरि आफ्नो स्थान सुरक्षित गर्नु होला


सम्पर्क:: ख्वप एग्रो कन्सर्न एंड रिसर्च सेन्टर , च्याम्हासिंह , भक्तपुर
९८५११५९४१७ , ९८४१६७५८०६ ,९८४१४०९२६९, ९८५११७४०५१
साथै भक्तपुर बुक सप ,च्याम्हासिंह चोक , भक्तपुरमा पनि नाम दर्ता गर्न सकिने छ

Apply